देश भित्र कयौ पहिरोमा मर्छन मानिशहरु,
कयौ बिदेशी द्धौन्धभित्र पर्छन मानिशहरु।
गरिब देश लाछि नेता हुँदा शन्तानहरु लाई,
दुनियाँले सक्यासम्म हेला गर्छन मानिशहरु।
भयौँ बिवस रोजगार नहुँदा काम माग्नु पर्छ,
जहिलेपनि यो हिलो लाई छर्छन मानिशहरु।
पुशुतुल्य जिविन भयो ढङ्गका साशक नहुँदा,
दिनौ हजारौँ आर्को देशमा सर्छन मानिशहरु।
ऊँट चराउँने भान्शा पकाउँने बहादुर उपाधी,
कोई छिमेक कयौँ शमुन्दर तर्छन मानिशहरु।
सरकारले भन्छ राहदानी दिएर उपकार गय्रौँ,
पुशु जस्तै दुनिया भरी पुगेर चर्छन मानिशहरु।