• २०८३ साउन ३१ गते आइतवार

सत्यमोहनको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् ।

आज ट्वीट गर्दै उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस