असार १३, काठमाडौं । नेप्लिज ओमेन सोसाइटीका सञ्चालक समिती सदस्य सुरेन्द्र थापाले आफ्नो संस्थाले खोकोना कुष्टरोग आरोग्य केन्द्रलाई सहयोगगर्ने बताएक छन । उनले खबर नेपाल डटकमसँग कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो ।
हाल नेप्लिज ओमेन सोसाइटीले कागेश्वरी मनोहरा नगरपालिकामा श्री जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । जहाँ वेवारिस रहेका वृद्धा आमाहरुको हेरचाह गरिन्छ । अहिले उक्त केन्द्रमा १० जना वृद्धाहरु हुनुहुन्छ । जसको संरक्षक रिता पाण्डे र उज्वल के.सी हुनुहुन्छ ।