• २०८३ बैशाख २६ गते शनिवार

राष्ट्रिय सभाको हिउँदे अधिवेशन १७ गतेदेखि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११,काठमाडौँ। राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही पुस १७ गतेदेखि सुरु हुने भएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन यहीँ पुस १७ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस