• २०८३ मङ्सिर ६ गते शनिवार

स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १० ,रुपन्देही । स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु रुपन्देही, १० भदौ । रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका ३ सीताराइस मिल नजिकै लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा स्कुटी चालक सोही नगरपालिका २ शंकरनगर बस्ने शंकर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उक्त दुर्घटनामा परी घाइते भएका कार्कीको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस