• २०८३ भाद्र २६ गते शुक्रवार

महोत्तरीमा २ जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, महोत्तरी । महोत्तरीमा कोरोनाभाइरस संक्रमण भएका थप २ जनाको मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमण पोजेटिभ रहको २ जनाको मृत्यु भएको हो ।मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

sab

यससँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस