• २०८३ जेष्ठ ५ गते मङ्गलवार

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि भएको छ ।प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

Sharing

प्रतिक्रिया दिनुहोस