• २०८३ कार्तिक ९ गते आइतवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ९, काठमाडौँ। आज बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा १ सय रुपैयाँले नै बढेर ९३ हजार ६ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस