मंसिर ६, काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९४ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।