• २०८३ बैशाख १२ गते शनिवार

राष्ट्रिय युवा संघ तारकेश्वरले कार्यालय खोल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल तारकेश्वर नगर कमिटीले कार्यालय स्थापना गर्ने भएको छ । नेकपा एमाले नगर कमिटीको कार्यालय मै संघले आफ्नो कार्यालय खोल्न लागेको हो ।

आज शनिवार बिहान ८ बजे तारकेश्वरका एमालेका जिम्मेवार नेता कार्यकर्ता र राष्ट्रिय युवा संघका नेता कार्यकर्ताको उपस्थितीमा कार्यालय खोली संघको बोर्ड राख्न लागेको संघका नगर सचिव सुरज भट्टराईले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस