असार ७, काठमाडौँ । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका अनुसार गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ । उँहाहरु सबै करेन्टाइनमा हुनुभएकले आइसोलेसनमा लैजाने तयारी भइरहेका मन्त्रालयले जनाएको छ ।
