• २०८३ बैशाख २१ गते सोमवार

सुनको मुल्य तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । सुनको मुल्य आज ६ सय रुपैयाँले बढेको छ । सुनकाे मुल्य आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मुल्य लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदीको मुल्य ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस