पुस ५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन् । मन्त्रिपरिषदले सिफारिस गरेको प्रतिनिधि सभा विघटनको प्रस्ताव भण्डारीले अनुमोदन गरेकी हुन् ।