• २०८३ बैशाख १० गते बिहिवार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ४ ,काठमाडौँ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, मकवानपुर र सप्तरीका १र१ जना र पर्साका ३ जना गरी आज ६ जनाको मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस