भदौ ४,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७०७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज २६४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ९ सय ६४ जना रहेको छ भने मृ’त्यु हुनेको संख्या १२६ जना पुगेको छ ।