• २०८३ भाद्र २० गते शनिवार

कोटेश्वरमा ट्रकको ठक्करबाट एक पैदल यात्रुकोे मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ४, काठमाण्डौं । कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक धन्द्रावति गाा.पा. वडा.न. ७ निवासी अन्दाजी वर्ष ४३ का धनबहादुर कार्कीको जडिबुटी आकासेपुल नजिकै ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

ना.६.ख १९१७ नम्बरको ट्रकले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रक महानगरिय प्रहरी वृत बानेश्वरको नियन्त्रणमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस