• २०८३ बैशाख ११ गते शुक्रवार

मनोज गजुरेलको फिल्म ‘ज्योती’ सार्वजनिक (हेर्नुस् भिडियो) 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५, काठमाडौं । पछिल्लो समय ठुला पर्दाका फिल्म निर्माणमा सुस्तता छाएपनि छोटा फिल्म धेरै निर्माण हुन थालेका छन् तर टिममा मात्र काम हुने नेपाली चलचित्रको छायांकन, नयाँ चलचित्र कहिले रिलिज हुन्छ, सिनेमा हल कहिले खुल्छ कुनै टुङ्गो छैन, सिनेमा बजार भने बन्द नै छ ।

पछिल्लो समय ठुला पर्दाका फिल्म निर्माण बन्द भएपनी छोटा फिल्म धेरै निर्माण हुन थालेका छन् । यस्तैमा मनोज गजुरेलको निर्देशन रहेको फिल्म छोटो फिल्म ‘ज्योती’ सार्वजनिक भएको छ । फिल्मले समसामाहिक बिषयवस्तु उठाएको छ । १५ मिनेट ९ सेकेन्ड समय भएको ज्योती डिजिटल प्लेटफर्म युट्युवमार्फत सार्वजनिक भएको हो । हेर्नुस् भिडियो

Sharing

प्रतिक्रिया दिनुहोस