• २०८३ जेष्ठ १ गते शुक्रवार

महाशिवरात्री पर्वको दिन गौशाला क्षेत्रमा सवारी आवागमन निषेध

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौं । महाशिवरात्री पर्वको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारु गरिने छ । दर्शानार्थीको चाप बढि भई यातायात प्रभावित हुने देखिएकाले गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने छ ।

गौशाला क्षेत्रमा निम्न स्थानहरुबाट सवारी आवागमन निषेध गरिने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस