फागुन ८, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नं. ३ का एक युवाले नौ पेज लामो ”सुसाइड नोट” लेखेर आत्महत्या गरेका छन । ककनी गा.पा- ३ ढुगांनागाउका अपर्न ढुगांना सामान किन्न भनि घरबाट निस्केका उनि झुण्डिएको अवस्थामा फेला परेका हुन ।

आत्महत्या गरेको ठाउँमा नौ पेज लामो सुसाइड नोट भटिएपनि त्यसमा के लेखेको छ प्रहरीले सार्वजनिक गरेको छैन । उनको राती नै पोष्टमार्टम गरिसकिएको प्रहरीले जनाएको छ ।