कात्तिक ४, काठमाडौं । गाईतिहारको दिन राती रुपन्देहीको धकधईमा गाई राती लोड गरेर भारतको दार्जीलिङ, सिक्किम हुँदै बंगलादेश पुर्याउन लगेको अवस्थामा नवलपरासीको भुमहीबाट आज योगी सोमराज महाराजले पक्रेर गौशाला ल्याउनु भएको छ । (हेर्नुहोस भिडीयो)