पौष २, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको हो । बैठकमा अध्यादेश लगायतका एजेण्डामा छलफल हुने जनाइएको छ ।