• २०८३ असार ९ गते मङ्गलवार

काठमाडौँ उपत्यकामा ५ जनामा कोरोना पोजेटिभ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५ जना कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालका थप ४५१ जनामा कोरोना संक्रमण भएको छ । यो संगै कुल सक्रमित संख्या ६२११ भएको छ । नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको मन्त्रालयले जनाएकोे छ ।

https://khabar24nepal.com/2020/06/15/36248

Sharing

प्रतिक्रिया दिनुहोस