• २०८३ असार १० गते बुधवार

स्काउट वाग्मती प्रदेश तदर्थ समिती संयोजक बज्राचार्य सम्मानित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २० , काठमाडौ । ट्वान्टिफोर नेपाल मिडिया प्रा. लिका प्रशासन अधिकृतलाइ कम्पनिले सम्मान गरेको छ । ट्वान्टिफोर नेपाल मिडिया प्रा. लिका प्रशासन अधिकृत केशरत्न बज्राचार्यलाई कम्पनीका सन्चालक सन्तोष अर्यालले सम्मान गर्नु भएको हो ।

ट्वान्टिफोर नेपाल मिडिया प्रा. लिका प्रशासन अधिकृत बज्राचार्य नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय नेपाल स्वाउटरको वाग्मती प्रदेश तदर्थ समिती संयोजकमा नियुक्त हुनु भएकोमा सम्मान गरिएको हो । कम्पनीका सन्चालक अर्यालले खादा र बधाई तथा शुभकामना पत्र सहित उहाँलाई सम्मान गर्नुभएको हो । आफुले पाएको जिम्मेवारी र स्वाउटको उद्देश्यलाई आत्मासाथ गरि नेपाली नागरिकको सेवामा लाग्न उत्प्रेरणा दिने उद्देश्यले सम्मान गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस