• २०८३ जेष्ठ १० गते आइतवार

इनरूवाको मुख्य बजारमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, सुनसरी । इनरूवाको मुख्य बजारमा रहेको हनुमान बस्त्रशस्त्रमा भिषण आगलागी भएको छ । बजारको कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको हो ।

आगो निभाउनका लगि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । ५ वटा दमकल प्रयोग गरिएको छ । आगलागीको कारण भने खुलेको छैन् । विस्तृत विवरण आउन बाकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस