पौष , २७ काठमाडौँ । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लिभरपुलले टोटनह्यामलाई पराजित गरेको छ ।


शनिबार राति भएको खेलमा लिभरपुलले टोटनह्यामलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिनोले गोल गरे । शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ ।