• २०८३ जेष्ठ २५ गते सोमवार

मंसिर २ गते देशभर सार्वजनिक विदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २६, काठमाडौँ । संघिय सरकारले मंसिर २ गते देशभर सार्वजनिक विदा दिएको छ । किजा पुजाको अवसरमा मुलुकभर सार्वजनिक विदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस