- गोबिन्द पौडेल
पौष २६, इलाम । ईलामको रोङमा फेरी आगोलागि भएको छ । राेङ छ सलकपुरका गगा प्रसाद अधिकारिकाे घरमा आगालागि भएको हो ।
अहिले १२ बजेतिर लागेकाे आगाे स्थानिय र प्रहरीले नियन्त्रणमा लिए पनि घरकाे सबै सामान नष्ट भएको छ । घटनाको थप बिबरण आउन बाकि नै रहेको छ ।