• २०८३ मङ्सिर १ गते सोमवार

गण्डकी प्रदेशमा थप १६ जनामा संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २२, कास्की । गण्डकी प्रदेशमा १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

याे सङ्गै कणार्ली प्रदेशमा काेराेना संक्रमित संख्या ५४ पुगेकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस