• २०८३ बैशाख १४ गते सोमवार

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १८, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका हुन ।

त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुने र यसका लागि प्रधानमन्त्री ओली भोलि नै अस्पताल भर्ना हुनेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस