• २०८३ साउन २० गते बुधवार

दक्षिणी सुडानमा जातीय समूहबीच झडप, २२ को मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, एजेन्सी । दक्षिणी सुडानमा २२ को मृत्यु हुनेगरि जातीय समूहहरूबीच भिडन्तमा भएको छ ।

दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस