• २०८२ जेष्ठ ३० गते बिहिवार

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११ ,महोत्तरी  । महोत्तरीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

आज बिहान बर्दिबास नगरपालिका-३ पाटुमा ना २ त ८९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सर्लाहीको इश्वरपुर नगरपालिका-७ का ३० वर्षीय दिनेश सिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको बर्दिबास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस