आश्विन ९ काठमाडौँ, । आज बिहीबार सुन तोलामा १ हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।