भाद्र ९, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहेका रवि लामिछानेलाई पाँच लाख र युवराज कँडेललाई तीन लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ भने अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा दिएको छ ।