• २०८३ जेष्ठ २२ गते शुक्रवार

पोखरामा एनसेलको टावरमा आगलागी, क्षतीको विवरण आउन बाँकी

पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, पोखरा । पोखरा महानगरपालिकाको लेखनाथमा रहेको एनसेलको टावरमा आगोलागी भएको छ ।

महानगरपालीका अन्तर्गत लेखनाथको डाडाँको नाक नजिकै रहेको एनसेल टावरमा राती करिब साढे १० बजे तिर भएको हो ।

आलोलागीको पश्चात टावर पुर्ण क्षति भएको छ । टावरमा कसले आगो लगाएको हो भन्ने बारे यकिन भैनसकेको प्रहरीले जनएको छ ।

प्रहरीको टोली आगोलागी भएको बारेमा थप अनुसन्धान अगाडी बढाएको छ ।

postpati.com

Sharing

प्रतिक्रिया दिनुहोस