• २०८३ जेष्ठ ८ गते शुक्रवार

सभामुख चयन पुस ११ गते

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ४ काठमाडौँ । आगामी पुस ११ गते सभामुखको निर्वाचन हुने भएको छ । शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो दिन शुक्रबार (आज) बस्ने र एक साता स्थगित गरिने भएको छ ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलमा पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति भएको संसद सचिवालयले जनाएको छ । पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस