• २०८३ बैशाख १८ गते शुक्रवार

दाङ प्रहरीले पश्चिम दाङमा काठको साल सहित जीप र चालक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

पुष, ४ दाङ ।  दाङ प्रहरीले अबैध सालको काठ सहित पश्चिम दाङबाट सेतो जिपलाई नियन्त्रणमा लिएको छ ।

रा१ज ७१७ नम्बरको सेतो जिपमा अमुवाबाट जुम्लेकुला, बौलाखोला हुदै रगैचा लग्न लागनेको सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिएका छन ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको सादापोशाका प्रहरीले सालको १७ वटा गोलीया काठ सहितको जिप र चालक राजन केसीलाई नियन्त्रणमा लिएको दाङ प्रहरी प्रमुख एसपी भट्टराईले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस