• २०८३ बैशाख ५ गते शनिवार

आजको मौसम : देशभरको मौसम सामान्यतया सफा

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, इलाम । आज देशभरको मौसम सामान्यतया सफा रहेता पनि दिउसो वा साँझ पख पहाडी भेगमा आंशिक देखि सामान्य वदली रही एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशका पहाडी भु भागमा आंशिक बदलि रही बांकी भु भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस