• २०८३ असार २ गते मङ्गलवार

सोनु निगम काठमाडौंको नर्भिक अस्पतालमा

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि चर्चित भारतीय गायक सोनु निगम काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।एउटा गीतको भिडियो सुटिङका लागि नेपाल आएका उनी स्वास्थ्यमा समस्या आएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस