७ फागुन,काठमाडौँ ।प्रहरीले बालाजुबाट ५० हजार ५ सय नगद सहित् ६ जना जुवाडेलाई पक्राउ गरेको छ।काठमाडौंको बालाजु चोक स्थित चमती करिडोर तथा सुकुम्बासी एरियामा खटिएको प्रहरीले स्विप अप्रेशन गर्ने क्रममा बर्मा चौधरीले संचालन गरेको ग्यारेज भित्र तास खेलीरहेको अबस्थामा नगद ५० हजार ५ सय तास बुक थान-३ सहित ६ जनाजुवाडेलाई लाई पक्राउ गरेको हो।