- भावना हमाल
भाद्र १, मुगु । छाँयानाथ रारा नगरपालिका ६ मा रहेको नेपाल बिधुत प्राधिकरण मुगु शाखाको पावर हावसमा क्षती भएको छ ।
लगातारको भिषण बर्षाका कारण बालै खोलामा आयको बाढिले पावर हावसमा क्षती पुर्याएको हो । पावर हावसमा क्षती भएका कारण वडा न. ४ र २ का स्थानीयबासी अध्यारोमा बस्न बाध्य भएका छन् ।
छिटो भन्दा छिटो मर्मत कार्य अघि बढाउन सम्बन्धित निकायलाई उनीहरुले अनुरोध गरेका छन् ।