चैत ३, काठमाडौं । चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका निर्माता, निर्देशक तथा चर्चित कलाकार इन्द्र दोङ्ग लामा खम्बेलाई आफ्नै बुढीले चेतवानी दिएकी छिन् ।
भिडियाे सहित;
चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका कलाकार तथा निर्देशक इन्द्र दाेज लामा अथात् (खम्बे) भनिएर नाम राख्न सफल हुनुभएका उनि यस्तैे सिरियलमा डुब्दै जादा आज उनलाई समाजिक सन्जालमा आफ्नै बुढि ले चेतवानी दिएकी छिन् ।