• २०८२ जेष्ठ ३२ गते शनिवार

बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २९ सप्तरी । बँदेलको आक्रमणबाट कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको मृत्यु भएको छ ।

शनिबार घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस