• २०८३ असार १० गते बुधवार

संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित घनश्याम राई घरदैलो कार्यक्रममा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२,संखुवासभा। संखुवासभाको चैनपुर बजारमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईसहित घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस