साउन २६, काठमाडौं । मुस्लिम धर्मालम्बीहरुको माहान चाड बकर इदको अवसरमा २ नंं. प्रदेशले सार्वनजिक बिदा दिने भएको छ ।
२ नं. प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा विज्ञप्ती जारी गर्दै विदा दिने निर्णय गरेको हो । प्रदेश सरकार मन्त्री परिषदको २०७६ बैशाख १२ गतेका बैठकले बिदा दिने निर्णय गरेको हो ।
