• २०८३ बैशाख ५ गते शनिवार

घट्यो सुनचाँदीको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २४ काठमाडौँ । आज मंगलबार सुनचाँदीको मूल्य आज पनि घटेको छ ।

आज सुन तोलामा २ सयले घटेर छापावाला सुन ७० हजार ८ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस