• २०८३ साउन २४ गते आइतवार

भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्री ओलिले साग समापनको सम्बोधन गर्ने

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २४ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहलाई भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।

आज दशरथ रंगशालामा हुने समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा १ घण्टा ३० मिनेट सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद्काले जनाएको छ ।

समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सदस्य सचिव सिलवालले समापन समारोहमा सम्बोधन गर्नेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस