• २०८३ बैशाख २४ गते बिहिवार

दर्शककाे मन बटुल्दै “कुरीकुरी” (हेर्नुस् भिडियाेमा)

पढ्न लाग्ने समय : १ मिनेट

भदाै २४, काठमाडाै । काेठे प्राेडक्सनकाे प्रस्तुतिकाे हास्य श्रृङखला “कुरीकुरी” अहिले निकै चर्चामा र दर्शककाे मन मुटु जित्दै आएकाे छ ।

यस कुरीकुरी हास्य श्रृङखलामा नेत्र बिक्रम खड्का, करन साउद, मनाेज गजुरेल, सुस्मा श्रेष्ठ, बि. कुमार गहतराज, अशाेक पहरी, लक्ष्मण चाैलागाई, अनिता श्रेष्ठ, राहित खत्री, सुमन मगर, सुमन लामा, निसा जि एम, कुसुम शाहि, सर्मिला तामाङ, राजेश गाेसाई, राेहन रसाईलि आदि कलाकारकाे सहयाेगमा यस सिरेल बनेकाे छ भने छायांकन: मिल्डेड हर्ट द्वारा भएकाे छ। यस श्रृङखलामा कार्यकारी निर्माता: सुदिप सापकाेटा र निमाता: सुमन मगर काे रहेकाे छ।

कुरीकुरी श्रृङखलामा व्यवस्थापन कृष्ण गाेले, सङ्गीतमा बिनाेद बस्नेत रहेकाे छ भने कथा निर्देशन नेत्र बिक्रम खड्का र बि. कुमार गहतराज गरेका छन् । (हेर्नुस् भिडियाेमा)

https://youtu.be/9w5CFLMVOiM

Sharing

प्रतिक्रिया दिनुहोस