• २०८३ कार्तिक २७ गते बिहिवार

होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आज विहान ६ बजे भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस