• २०८२ जेष्ठ ३० गते बिहिवार

दाङको लमहीमा बस दुर्घटना, ३ जना गम्भिर घाइते

पढ्न लाग्ने समय : १ मिनेट

दाङ २४, काठमाडौ  । बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ८६३० नम्बर को बस लमही नगरपालिका वडा न. ३ मा दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा बस दुर्घटना भएको छ ।

दुर्घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार बसको पट्टा भाच्चिँदा बस राजमार्गबाट तल खसेको हो । दुर्घटना परी घाइते भएका हरुको लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउनबाँकी छ ।

प्रतिक्रिया दिनुहोस