• २०८३ जेष्ठ १८ गते सोमवार

काठमाडौं ७ को सभापतीमा मनोहरी तिवारीको उमेद्वारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र न. ७ को अधिबेशनमा क्षेत्रिय सभापतीमा युवा नेता मनोहरी तिवारीले उमेद्वारी दिनुभएको छ । तारकेश्वर वडा न ३ का वडा अध्यक्ष समेत रहेको तिवारी हाल क्षेत्रिय सचिव समेत हुन ।

तिवारी समाजसेवामा सक्रिय व्यक्ति हुन् । “सक्षम नेतृत्व आजको आवश्यकता” भन्ने अभियानका साथ भोलि ६ गते हुने क्षेत्रिय अधिवेशनको निर्वाचनमा आफुलाई मत दिएर युवाको प्रतिनिधित्व गराउन तिवारीले आव्हान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस